Tuesday, July 23, 2024
22.5 C
Beni
22.5 C
Beni
Tuesday, July 23, 2024
बेगखोला समाज यूकेमा अर्जुन तिलिजाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाबाट रोजगारी, ब्यापार, शिक्षा लगायत विभिन्न सिलसिलामा यूकेमा पुगेकाहरूको साझा संस्था समाजको बरिष्ठ उपाध्यक्षमा घनबहादुर गर्बुजा, उपाध्यक्ष नगेन्द्र पाइजा,सचिव गंगा पूर्जा, सह–सचिव जिवन तिलिजा, तिलक तिलिजा, कोषाध्यक्ष राजेन्द्र तिलिजा, सह–कोषाध्यक्ष भिम गर्बुजा, यूवा अध्यक्ष रोशन फगामी, महिला समिति अध्यक्ष लालकुमारी पाइजा रहेका...
लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को प्रतिस्पर्धामा रहेकी म्याग्दीकी ललिता शेर्बुजालाई जिताउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीद्धारा अभियान सुरु भएको छ  । प्रतियोगिताको विजेता बन्न प्रस्तुतिसँगै भोटिङको जरुरत हुने भएकाले म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगखोलाकी शेर्बुजालाई भोटिङ प्रक्रियाबाट जिताउन आर्थिक सहयोग तथा भोटिङका लागि अपिल गरिएको थियो । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजर नेपालले मिस नेपाल २०२४...
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा रु एक खर्ब ५२ अर्ब...
म्याग्दीको बेनी नगरपालिका-९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ। सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ७२ हजार ३७३ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए । मंगलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो...
म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा नम्वर ६ डम्मरामा निर्माण गरिएको उक्त चौतारीमा सोमवार एक कार्यक्रमको आयोजना गरि उक्त विरुवा रोपिएको हो। बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष...

खम बहादुर गर्बुजा

प्रतिनिधिसभा

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2223308%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%2220980%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भुपेन्द्रबहादुर थापा

विनोद केसी

प्रदेश सभा निर्वाचन क्षेत्र -क

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80%20%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%22%2C%22value%22%3A%2214704%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%20%E0%A4%97%E0%A4%A0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%A8%22%2C%22value%22%3A%2212175%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23ddc133%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भिम प्रसाद गौचन

नरदेवी पुन मगर

प्रदेश सभा निर्वाचन क्षेत्र -ख

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2210872%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%227990%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

अम लाल फगामी पुन

ताजा खबर

नेपाल निर्वाचन २०७४ Live