Sunday, June 15, 2025
26.4 C
Beni
26.4 C
Beni
Sunday, June 15, 2025
Home स्थानिय समाचार म्याग्दी समाचार

म्याग्दी समाचार

लुलाङमा नेपाल टेलिकमको मोबाइल फोन सेवा विस्तार

0
दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी इन्टरनेट...

धान रोपाईको चटारो…

0
म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दुखुबेसीका धान रोपाईका लागि जोग्दै गरेका किसान । असार महिनाको सुरुवातसँगै सिचाईको सुविधा भएका क्षेत्रमा रोपाईको तयारी सुरु...

पर्यटकीय स्थल खोप्रामा भौतिक पूर्वाधार निर्माण

0
अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीय स्थल खोप्रालेकमा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक...

भिरमहको उत्पादन घट्यो

0
म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह...

आन्दोलनको उपलब्धी माथी नै प्रश्न उठ्यो : उपाध्यक्ष गर्बुजा

0
शिक्षकहरुले गरेको लामो आन्दोलन पछि भएको सहमतीले यतिका लामो आन्दोलन नै आवश्यक नरहेको जस्तो बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्बुजाले बताउनु...

भारत सरकारले दियो बेनी अस्पताललाई एम्बुलेन्स

0
बेनी अस्पताललाई भारत सरकारले एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिबार पेन्सन कार्यालय पोखरामा आयोजित एक कार्यक्रममा प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले जिसस कार्यवबाहक...

४ रोपनी जग्गामा फैलिएको गाँजा नष्ट

0
म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ मगरदाङ स्थित मकैबारीमा उम्रिएको गाँजाको बोटबिरुवा प्रहरीले नष्ट गरेको छ । स्थानीय भाषामा भाँगो भनिने बोटको पात हातमा...

विद्योदयमा ‘बुक फ्रि फ्राइडे’ : सिकाइको नयाँ यात्रा, जीवनको रंगीन पाठशाला

0
किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ । विद्यालयले...

पाउद्वारमा खेल मैदान निर्माण

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेल मैदान निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लबले पाउद्वारमा खेल मैदान निर्माण भएको हो। उपभोक्ता समितिका सचिव...

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

0
निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा...