सुन्दर मुरलीवाङ बस्ती…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना काभ्रे, मुरलीवाङ बस्ती आसपास र त्यहाँबाट देखिएको दृष्य । पर्यटकीय एवम् धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण दानाका यस...
तस्वीरमा बेनीमा मनाइयो नेपाल संवत ११४४
नेपाल संवत ११४४ को अवसरमा मंगलबार म्याग्दीको सदरमु्काम बेनीमा विविधि कार्यक्रम गरी मनाइएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागतमा नेपाल भाषा मंकाः खल...
‘बेनीको बजार, जता मायाँ उतै छ नजर….
लगातारको भिषण बर्षा रोकिएपछि मौसम खुलेसँगै बेनीबजारको दृष्य । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै...
फापरखेतको पहिरो…
बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सर्वसाधारणले सधैँ सास्ती खेप्नुपरेको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व पहिरोको...
आमासँगै खेतबारीमा गृहकार्य
म्याग्दीको मंगला गाउँपालिका वडा नं १ थाईवाङ आधारभुत विद्यालयमा अध्ययनरत नियाँ पूर्जा आमासँगै खेतबारीमा पुगेर गृहकार्य गदैं । विद्यालयले एक महिने बर्खे विदा दिएको...
गैटे झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्क स्थित गैटे झरना , पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ । तस्बिर : सुरेन गुरुङ
स्काइ साइक्लिङमा रमाउँदै….
पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवाको कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले सञ्चालन गरेको स्काइ साइक्लिङमा रमाउँदै म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल । नेपालीको...
खोप्रा लेकमा हिमपात..
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्धारस्थित खोप्रा लेकमा परेको हिमपात । प्रतिकुल मौषमका कारण म्याग्दीको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तस्वीर सौजन्य...
‘सिस्नु खाएकै जाती’…
म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको अवसरमा स्टलमा राखिएको सिस्नुको धुलो देखाउँदै एक उद्यमी ।...
बाटो पुग्दैछ रे…
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको बादीकाको भिरमा निर्माण गरिएको कच्ची सडकको ट्याकमा गुड्दै गरेको गाडी । जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नति नहुँदा धौलागिरिबासीले जोखिमपूर्ण...