बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सर्वसाधारणले सधैँ सास्ती खेप्नुपरेको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व पहिरोको जोखिममा रहेको यस क्षेत्रमा करोडौं खर्चिदा समेत बर्खाको समयमा यात्रुले हत्केलामा ज्यान राखेर यात्रा गर्नुपर्छ । तस्वीर सौजन्य देबेन्द्र चोखाल

Leave a Reply