लगातारको भिषण बर्षा रोकिएपछि मौसम खुलेसँगै बेनीबजारको दृष्य । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठले गाएको यो गीतको गीतांशजस्तै छ, बेनी बजार ।

म्याग्दी जिल्ला सदरमुकाम र पर्वतको जलजला गाउँपालिकामा पर्ने बेनी बजार साविकको धौलागिरी अञ्चलका ४ जिल्लाको व्यापारको प्रतिनिधित्व गर्ने बजार हो । तस्वीर सौजन्य रामकृष्ण रेग्मी

Leave a Reply