आइसियूबाट कोरोना संक्रमितको सन्देश- चुरोट खाने गरेको छ भने छाड्नु, कोरोनासँग लड्न फोक्सो चाहिन्छ
एजेन्सी- कोरोना भाइरसको संक्रमणमा परेर उपचारका लागि आइसियूमा भर्ना भएकी एक महिलाले आइसियू कक्षाबाट लाइभ भिडियो पोस्ट गर्दै संक्रमणमा परेपछिको आफ्नो अनुभव बाँडेकी छन्।
स्वास्थ्य अवस्थामा...
आँखामुनि कालो घेरा किन बस्छ ? थाहा पाउनुहाेस्
कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । आँखामुनि कालाे हुनुकाे कारण हामी निन्द्रा नपुग्यको बुज्ने गर्छाै तर विभिन्न भिटामिनहरुकाे कमिले गर्दा...
आँखा फर्फराउनु के साँच्चिकै अशुभ संकेत हो त ? यस्तो छ वास्तविकता
एजेन्सी, ७ मङ्सिर । कहिलेकाँही आँखा फ़र्फ़राएर हामीमध्य धेरैलाई हैरान बनाउने गर्दछ । किनकि आँखा फरफरायो भने कुनै अशुभ र अप्रिय समाचार सुनिन्छ भन्ने...
पुदिनाको सेवनबाट फाइदै फाइदा
एजेन्सी । हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो...
विद्युतीय चुरोटको धुवाँले बिरामी र मर्नेको संख्या बढ्दो
धेरैले चुरोटको तुलनामा 'भेप' को असर कम हुने विश्वास राख्छन्। निकोटिनलाई बाफमा परिणत गरेर स्वाद लिन आविष्कार भएको भेप सन् २००३ मा चीनबाट सुरू...
के तपाई सुत्नेबेला मोबाइल चलाउनु हुन्छ ? एकपटक अबस्य पढ्नुहोस्
हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा...
जन्डिस’ रोग या लक्षण ?
जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव...
के तपाईलाई ढाड दुख्ने समस्याले हैरान बनाएको छ ? यस्ता छन उपचार विधि
ढाड दुख्ने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । चिकित्सककहाँ बिरामी धाउनुको प्रमुख समस्यामध्ये यो पनि एक हो । सही उपचार नपाएको खण्डमा यसले धेरै...
सुतेको सुत्यै मरिएला होसियार !
‘सुतेको सुत्यै भएछ, बिहान उठ्दै उठेन’, ‘सुत्दा राम्रै थियो, मध्यरातमा ऐया नभनी बितेछ’, ‘अलि–अलि रक्सी पिएर सुत्या हो, बिहान आँखै खोलेन, अस्पताल पुर्याउनै भ्याइएन...
हात र खुट्टा फुटेको हटाउने घरेलु उपाय
शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ र कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक...