Saturday, May 17, 2025
21.6 C
Beni
21.6 C
Beni
Saturday, May 17, 2025

गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवमा रक्तदान

0
गरिमा विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा मंगलबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी...

रत्नेचौर र छिमेकी बागलुङको कुँडुले जोड्ने अग्लो झोलुङ्गे पुलको शिलान्यास

0
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने अग्लो झोलुङ्गे पुलको शिलान्याससँगै निर्माण कार्य सुरु भएको छ । दुई जिल्ला जोड्ने...

म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप

0
म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो। सुन्तलाको...

गरिमा विकास बैंकले पायो रु. १ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

0
नेपाल धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई रु. १ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले गरिमा विकास बैंकलाई ‘गरिमा डिबेन्चर २०८५’ निष्कासनको...

दिदीबहिनी सहकारीको अध्यक्षमा पुनः लामिछाने निर्वाचित

0
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः ज्योती...

विषादीकाे सट्टा मानवमुत्रकाे प्रयाेग, फलफूलकाे उत्पादनमा वृद्धि

0
खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट...

गरिमा विकास बैंकको नाफा १२७ प्रतिशतले बढ्यो

0
गरिमा विकास बैंक लिमिटेड(GBBL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही...

भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको झण्डै ३ करोड आम्दानी

0
म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ...

लपक्कै तामा भेटिने ताकम धारापानीको तामाखानी अलपत्र

0
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीस्थित तीनवटा तामाखानी संरक्षण र उत्खननको पर्खाइमा छन् ।धारापानी गाउँको शिरमा अवस्थित डुङडुगे, मसिनखानी, तोपाखानीमा रहेका तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा...

म्याग्दीमा सहकारीका प्रबन्धकहरु संगठित, क्बलको अध्यक्षमा कँडेल

0
म्याग्दीमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले  सहकारी म्यानेजर क्लव गठन गरेको छ ।     राष्ट्रिय सहकारी बैँक संगको समन्वयमा बिहिबार बेनीमा भएको...