पशु प्रदर्शनीमा १०१ केजीको बेयर बोका प्रथम
म्याग्दीको सदरमुकाम बेनीमा आयोजित उत्कृष्ट प्रजनन योग्य बोका प्रर्दशनी तथा प्रतियोगितामा १ सय १ किलो तौल भएको बोयर बोका प्रथम भएको छ ।आठौं म्याग्दी...
चिमखोला-मङ्गले-राहुघाट आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन शुरु...
घलेम्दीका संस्थापक सेयरधनीले दोस्रो बजारबाट तीनगुणाभन्दा बढी कमाए
कुनै समय उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङमामा रहेको घलेम्दी हाइड्रो लिमिटेडमा संस्थापक र साधारण सेयर अर्थात् (आइपिओ) सय रुपैयाँमा किन्न समेत हिचकिचाउने लगानीकर्ताले मनग्य मुनाफा...
राष्ट्रिय वाणिज्य बैंकले १० अति विपन्न परिवारको परिवारको निशुल्क स्वास्थ्य बीमा
राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले बेनी नगरपालिकाभित्रका विपन्नको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। चरम गरिबीकै कारण वार्षिक ३ हजार ५ सय रुपियाँ तिर्न नसक्नेको...
यसवर्ष च्याङग्राको मूल्य घट्यो
दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा...
भकिम्लीको आलु ‘बेलढुंगा’ ब्रान्ड नाममा निर्यात
म्याग्दीको बेनी नगरपालिका-३,भकिम्लीबाट एक समुहले उत्पादित आलु ’बेलढुंगा’ ब्रान्ड नाममा निर्यात हुने भएको छ । उन्नत जातको आलुको उत्पादनमा आत्मनिर्भर तथा स्वादिलो आलु उत्पादनले...
बुढेशकालमा रनबहादुरको लोभलाग्दो कृषि कर्म
दुई दशकको लामो खाडीमुलुक बहराइनको बसाई बिट मारेर नेपाल फर्किएका म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका रनबहादुर खत्री पशुपालनको स्याहारसुसार, तरकारी र फलफुल खेतीको गोडमेलमा व्यस्त...
पाहुनालाई कोसेली बन्दै तातोपानीको असला माछा
बेनी नगरपालिका-४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ।प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो...
एउटै वडामा तीनवटा जलविद्युत् आयोजनाको निर्माण सुरू
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ।धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू...
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको...