Thursday, May 9, 2024
16.8 C
Beni
16.8 C
Beni
Thursday, May 9, 2024
आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी आज मातातिर्थ औँसी मनाइँदै छ। आजको दिन आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइन्छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण...
नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ट्राफिक प्रहरीलाई मास्क सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बेनीमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ हजार थान मास्क उपलब्ध गराइएको हो । रेडक्रसका शाखा सभापति अमर बानियाले जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीलाई मास्क हस्तान्तरण गरेका थिए। स्थापना दिवसको अवसरमा बेनीमा प्रभातफेरी गरिएको थियो । रेडक्रसको भवनबाट शुरु भएको ¥याली...
म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उनले भने, “खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि...
न्यायालयको सेवालाई निष्पक्ष र भूमिकालाई तटस्थ बनाउन सकेमा नागरिकको विश्वास बढ्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कानुन सबै नागरिकको पहुँचमा हुनुपर्ने बताइएको थियो । जिल्ला अदालत म्याग्दी र नेपाल बार एसोशियसनको म्याग्दी अदालत इकाईको आयोजनामा अदालत परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा...
नेपाल विद्युत प्राधिकरणको निर्माणधिन अवस्थामा रहेको रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाटले पवित्र कालीगण्डकी नदी किनारको घाटमा आवतजावत गर्ने स्थानमा संरचना र फोहोर फाल्दा मृत्युपछि दाहसंस्कारमा समस्या भएको छ । जलविद्युतको विद्युतगृह रहेको रघुगंगा गाउँपालिका–३, तिल्किनी उपल्लो आर्यघाट आसपासका क्षेत्रमा ढुङ्गा तथा माटो फाल्दा दाहसंस्कारका लागि आवतजावतमा समस्या भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘घाट जोगाउन पटक–पटक ताकेता गरिएको छ,...

खम बहादुर गर्बुजा

प्रतिनिधिसभा

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2223308%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%2220980%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भुपेन्द्रबहादुर थापा

विनोद केसी

प्रदेश सभा निर्वाचन क्षेत्र -क

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80%20%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%22%2C%22value%22%3A%2214704%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%20%E0%A4%97%E0%A4%A0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%A8%22%2C%22value%22%3A%2212175%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23ddc133%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भिम प्रसाद गौचन

नरदेवी पुन मगर

प्रदेश सभा निर्वाचन क्षेत्र -ख

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2210872%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%227990%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

अम लाल फगामी पुन

ताजा खबर

नेपाल निर्वाचन २०७४ Live

You cannot copy content of this page