नेपाल कम्युनिष्ट पार्टी‐नेकपा)ले म्याग्दी सदरमुकाम बेनीमा गत साता युवा समूहबीच भएको‘ग्याङ फाइट’को निस्पक्ष छानविनको माग गरेको छ ।

अघिल्लो बिहिबार साँझ ६ बजे क्याम्पसचोकमा भएको झडपमा रघुगंगा गाउँपालिका-१,बेगखोलाका सुशिल गर्बुजाको ज्यान गएको घटनाका दोषीलाई खोजी गरी कारवाहीको माग तथा पिडित परिवारलाई न्यायको अनुभुती दिलाउन म्याग्दीका सरोकारवाला निकायलाई नेकपा बेनी नगरपालिकाले माग गरेको छ ।

नेकपा नगर इन्चार्ज गोविन्द सि बिहिबार जारी गरेको विज्ञप्तीमा घटनामा संलग्नको छिटो भन्दा छिटो सत्य तथ्य पत्ता लगाइ कारवाही नगरिए नेकपा संघर्षमा उत्र्तिने समेत उल्लेख छ ।
यस्तो छ विज्ञप्ती

 

Leave a Reply