Saturday, January 18, 2025
20.9 C
Beni
20.9 C
Beni
Saturday, January 18, 2025
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ।  यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ।प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताए।'गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण...
म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी जेपी एशोसिएट्समा कार्यरत चालक ३५ बर्षिय तेजेन्द्र खत्रीको घरमा पार्किङ गर्दा दुर्घटना भएको थियो ।कम्पनीबाट घरमा आउनुभएका चालक खत्रीले घर नजिकै पार्किङ गर्दा खुट्टा र शरीरमा चोट लागेपछि उपचारको क्रममा बेनी अस्पतालमा चिकित्सकले मृत घोषित...
पोखरामा दाइँ महोत्सव हुने भएको छ। पोखरा पर्यटन परिषद्को आयोजनामा यही माघ ६ गते आइतबार पोखरामा प्रथम दाइँ महोत्सव हुन लागेको हो।दाइँ महोत्सव पोखरा–२३ फेवा फाँट, मार्गी (पामे) मा हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए। दाइँ महोत्सव हुने स्थल रोपाइँ महोत्सव भएकै स्थान भएको उनले बताए।गत असार १५ मा सोही स्थानमा पोखरा पर्यटन परिषद्कै आयोजनामा रोपाइँ महोत्सव...
[rev_slider_vc alias=”home”]

[vc_custom_heading text=”स्थानिय समाचार” font_container=”tag:h1|font_size:26|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Fnews%2Flocal-news||” css=”.vc_custom_1511859638860{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

म्याग्दीका सबै वडामा अनलाइनबाट नागरिकताको सिफारिस

जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ।  यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा...

जरबुटामा बोलेरो दुर्घटनामा चालकको ज्यान गयो

म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी...

भजन प्रतियोगितामा बागलुङ कालिका मन्दिर भजन समुह प्रथम

म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा शुक्रबार सञ्चालन गरिएको खुल्ला भजन...

मोटरसाइकल दुर्घटनामा एक यूवाको मृत्यु

पर्वतको जलजला गाउँपालिका–३,मल्लाजको भुर्तुलामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबेनीबाट...

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ। सेवासुविधा र अवसरका कारण बसाइँ...

[vc_custom_heading text=”राष्ट्रिय समाचार” font_container=”tag:h1|font_size:26|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fmyagdikali.com%2Fcategory%2Fnews%2Fnational-news||” css=”.vc_custom_1512977052771{margin-top: 0px !important;padding-top: 0px !important;padding-bottom: 2px !important;border-radius: 3px !important;}”]
[vc_custom_heading text=”आर्थिक” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Feconomics||” css=”.vc_custom_1512977191285{margin-top: 0px !important;padding-top: 0px !important;padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

पशु प्रदर्शनीमा १०१ केजीको बेयर बोका प्रथम

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित उत्कृष्ट प्रजनन योग्य बोका प्रर्दशनी तथा प्रतियोगितामा १ सय १ किलो तौल भएको बोयर बोका प्रथम भएको छ ।आठौं म्याग्दी...
[vc_custom_heading text=”खेलकुद” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Fsport-news||” css=”.vc_custom_1512020862452{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

मोना कपको उपाधी मक्युरी एफसी टोकियोलाई

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको “सातौ सामुराइ मोना सिजोउका कप”को उपाधी मक्युरी एफसी टोकियोले जितेको छ । अंग्रेजी नयाँ वर्ष...
[vc_custom_heading text=”स्वास्थ्य” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”||” css=”.vc_custom_1511860455209{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]

यात्रा गर्दा उल्टी हुन्छ ? यस्ता छन् कम गर्ने उपाय

लामो दुरी होस् या छोटो । कतिपयलाई गाडीमा चढ्नेबित्तिकै उल्टी आउन सुरु हुन्छ । यरी उल्टी आउनुको कारण हो– मोसन सिकनेस । जसका कारण...

दसैँको खाना के कसरी खाने सोचिरहनु भएको छ? यी कुरामा ध्यान...

नेपालीहरूको महान् चाड दसैँ यतिबोल हाम्रो घर–आँगनमा छ। बिहीवार दसैँ घरमा फुलपाति भित्र्याइँदैछ। विषेगरी अष्टमीका दिन बलि दिने भनिएपनि दसैँमा मिठो खाने क्रम दसैँ...

अस्ट्रेलियामा ब्लड क्यान्सर पीडित केसीको उपचार अभियान सुरू

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा रहनुभएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाका अशेष केसीलाई ब्लड क्यान्सर भएपछि उपचार अभियान सुरु गरिएको छ ।सिड्नीस्थित र्हस्टभिल बस्दै आएका...

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

छोटो र पारिवारिक जलयात्राका लागि आर्कषक गन्तब्य मानिने कालीगण्डकी नदीको म्याग्दी खण्डमा जलयात्रा सुरू गरिएको छ । म्याग्दी र कालिगण्डकी खण्डमा जलयात्राको प्रचुर सम्भावना...

‘म्याग्दी महोत्सवले जिल्लाको सम्भावनालाई उजागर गर्छ’

सुविन श्रेष्ठ अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ आजदेखि म्याग्दीको सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ सुरु भएको...
error: Content is protected !!