१९औं जेसीज कप-उपाधि न्यू वेष्ट प्वाइन्टलाई
(विनय श्रेष्ठ) म्याग्दी जेसीज म्याग्दीको आयोजनामा सन् २००१ देखि शुभारम्भ जेसीजकप फुटबललाई जिल्ला स्तरीय अन्तर मा.वि. फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गरिदै आएको छ ।...
अरुणाको कप्तानीमा भलिबलको महिला टोली घोषणा
बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले अरूणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली राष्ट्रिय महिला टोलीको...
फुटबलका सदावार प्रशिक्षक दिपेन राई
१९ औँ जेसीज कप फुटबल प्रतियोगिताको फाइनलको ‘प्रि–म्याच कन्फ्रेन्स’ मा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका प्रशिक्षक दिपेन राईलाई बुद्ध एकेडेमीका प्रशिक्षक सोनाम लामाले हार्दिकतापूर्ण...
अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबलमा बेनी नगरपालिका तेस्रो
बुटवलमा आयोजित उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका तेस्रो भएको छ । शनिबार तृतिय स्थानका लागि आयोजित खेलमा कञ्चनपुर...
हिमालको काखैमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुदै
आँखै अगाडी धौलागिरी, अन्नपूर्ण सहित दर्जन हिमश्रृंखला देखिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको जिल्लाको रघुगङ्गा, मङ्गला,गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा...
अन्तरपालिका स्तरीय राष्ट्रिय महिला भलिबलमा बेनी नगरपालिका सेमिफाइनलमा प्रवेश
बुटवलमा आयोजित उपमेयर कप अन्तर पालिका स्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगितामा म्याग्दीबाट सहभागी बेनी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास...
फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न
सन्दीप खत्री÷म्याग्दी
म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका ३ फलिया गाउँमा १ महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको...
बुटवलमा हुने राष्ट्रिय महिला भलिबलमा सहभागी हुने खेलाडीलाई विदाई
बुटबल उपमहानगरपालिकाद्धारा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दीका महिला खेलाडीलाई विदाई गरिएको छ। मंगबलबार जिल्ला खेलकुद समिति म्याग्दीले खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई...
म्याग्दीका दुई खेलाडीको उत्कृष्ट खेलसँगै पदक विहिन हुनबाट जोगियो गण्डकी
बाराको निजगढमा सम्पन्न तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा म्याग्दीका दुई खेलाडीले गण्डकी प्रदेशलाई पदक विहिन हुनबाट जोगाएका छन् ।
मङ्सिरको १० र ११ गते भएको...
अरुणा शाहीको परिचय : धेरै नबोल्ने, खेलबाटै उपलब्धी देखाउने
नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्वभाव शान्त र धेरै नबोल्ने खालको छ । तर यो उनको कोर्टबाहिरको स्वभाव हो । जर्सी लगाएर...