बासुरीको धुन….
म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली एफएम ८८.२ मेगाहर्जका प्राविधिक एवम् कार्यक्रम प्रस्तोता नविन बानियाँ स्टुडियोमा बासुरी बजाएर श्रोताहरुलाई मनोरञ्जन दिँदै । बानियाँले साना, मध्यम र...
कुईनेमंगले सेताम्ये
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुईनेमंगलेमा परेको हिमपात । लगातारको बर्षा र हिमपातले कुईनेमंगलको जनजीवन प्रभावित भएको छ । एकसाता यता वडाभित्र रहेका...
मुदी गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ मुदी गाउँ हिउँको घुम्टोमा। पर्यटकीय गाउँसंगै गाउँपाकिका भित्रका सबै बस्ती हिउँले सेताम्ये भएका छन् । बालबालिका देखी...
पुनहिलमा हिमपात
म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका ६ घोरेपानी-पुनहिलमा शनिबार हिमपात भएको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा...
भकिम्ली…
म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा परेको हिमपात । सदरमुकाम बेनी आसपासका गाउँमा १३ बर्षपछि हिमपात भएको छ। तस्वीर प्रकश...
घारेपानीमा हिमपात
म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका वडा नं ६ घोरेपानी तथा पुनहिल आसपासमा बुधबार बाख्लो हिमपात भएको छ । हिउँमा आन्तरिक तथा बाह्य पर्यटक रमाइरहेका...
सेताम्मे गूर्जा
सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा दुर्गम तथा विकट धौलागिरी गाउँपालिका–१, नम्बर वडामा पर्ने गूर्जा गाउँमा भएको हिमपात । गूर्जामा २ फिटसम्म हिउँ जमेको छ...
नदीमा जथाभावी दाेहन
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट–दुधेखोला खण्डको बीचमा पर्ने घुमाउने चौतारानजिक म्याग्दी नदीमा ढुङ्गा निकाल्दै स्काभेटर । यसरी नदीबाट अप्राकृतिक रुपमा ढुङ्गा, गिटी र बालुवा...
कालीगण्डकी करिडोर
म्याग्दीको दानामा कालीगण्डकी नदीमा जग खनेर मेसेनरी वाल निर्माण गरिदै । बहुप्रतिक्षित कालीगण्डकी करिडोर अन्तरगत मुस्ताङ खण्डमा चिसोका कारण काममा विलम्व भएपनि म्याग्दी खण्डमा...
माघेसङ्क्रान्ति मेला
सोमबारदेखि बेनीमा सञ्चालन गरेको माघेसङ्क्रान्ति मेलामा सहभागी मुस्मिल समुदाय । सदरमुकाम बेनी आसपासका क्षेत्रमा बसोबास गर्ने मुस्मिल समुदाय सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन्...