म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा परेको हिमपात । सदरमुकाम बेनी आसपासका गाउँमा १३ बर्षपछि हिमपात भएको छ। तस्वीर प्रकश खत्री र महेन्द्र बोहोरा