म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट–दुधेखोला खण्डको बीचमा पर्ने घुमाउने चौतारानजिक म्याग्दी नदीमा ढुङ्गा निकाल्दै स्काभेटर । यसरी नदीबाट अप्राकृतिक रुपमा ढुङ्गा, गिटी र बालुवा निकाल्दा नदीले आफ्नो स्वाभाविक धार परिवर्तन गरेर वर्षामा तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउने गरेको छ ।