सुन्तला बिक्रीबाट बासखर्कमा ११ करोड भित्रियो, एकै ब्यक्तिले २७ लाखसम्म कमाए
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ ।
अन्यत्र...
पर्वतमा मौरीको स्रोतकेन्द्र स्थापना
फलेबास नगरपालिका– १० कुर्घामा मौरीको स्रोत केन्द्र स्थापना गरिएको हो । स्थानीय मिनप्रसाद शर्माले विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको छहरा मौरी फार्मलाई स्रोतकेन्द्रका...
भीरबाट खसेर घाईते रसिलाको शल्यक्रियाका लागि जुट्यो खर्च
पर्वत जलजला गाउँपालिका–४,लामाखेतमा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी रसिला दमाइको अप्रेसनका लागि आवश्यक पर्ने खर्च जुटेको छ ।
गएको पुस २० गते...
तरुल खोज्न गएका युवाको हत्या
पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। रिजालसँगै सोही ठाउँका ३५...
जलजला गाउँपालिकामा भवन निर्माण सुरु
पुस ५ गते । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको...
जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु
पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी...
भारतको विश्वविद्यालयमा पर्वतका रेग्मीलाई स्वर्णपदक
भारतको राजधानी नयाँ दिल्लीस्थित लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट स्नातक तहमा सर्वाधिक अंक ल्याएका पर्वतका रामचन्द्र रेग्मीलाई भारतीय राष्ट्रपति दौपदी मुर्मीले स्वर्णपदक प्रदान गर्नुभएको...
पर्वतमा उन्नत जातका गाईभैंसी पाल्नेलाई २० हजार अनुदान
पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैंसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने...
कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो
धौलागिरी क्षेत्रका चार जिल्लाले अब बुटवल जानका लागि पोखरा स्याङजा–वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक...
जलजलामा अपाङ्ग दिवस मनाइयो
पर्वतको जलजला गाउँपालिकाको आयोजनामा आइतबार लामाखेतमा ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ ।
दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व...