मंगला शिक्षा क्याम्पसमा ८ बेडको क्वारेन्टाइन, विदेशबाट आएका बस्न थाले
जिल्लाको मंगला गाउँपालिकाले मंगला शिक्षा क्याम्पसमा ८ बेडको क्वारेन्टाइन बनाएको छ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट आएकालाई...
तुसारेपानीमा बारम्बार सावुन पानीले हात धुनेलाई सम्मान गरिने
कोरोना भाइरसबाट बच्नको लागि म्याग्दीको मंगला गाउँपालिका–१, तुसारेपानी गाउँमा बारम्बार सावुन पानीले हात धुने नियम बनाइएको छ। कोरोनाबाट जोगिन सावुन पानीले हात धोएर घरभित्र...
विदेशबाट आएकाको सूचना दिनेलाई नगद पुरस्कारको घोषण
मंगला गाउँपालिकाले १५ दिन अगाडी विदेशबाट आएकाको सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको छ । बैदेशिक रोजगारबाट फर्किएकाबाट कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी घरदैलोमै...
मंगलामा विदेशबाट आएकालाई घरमै पुगेर सेल्फ क्वारेन्टाइनमै बस्न अनुरोध
मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाले विदेशबाट आएका ३ जनालाई घरमै भेटेर सेल्फ क्वारेन्टाइनमै बस्न अनुरोध गर्नुभएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण म्याग्दी लकडाउन...
काेरोनाबाट जाेगिन म्याग्दीका स्थानीय तहको यस्तो छ तयारी
म्याग्दीका स्थानीय तहले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य संस्थामार्फत अभियान सुरू गरेका छन् । कोरोना भाइरसको महामारीसँग जुध्न स्थानीय स्रोतसाधनको अधिकतम...
स्वास्थ्य तथा पोषणको अवस्था सुधार्न मंगला गाउँपालिकाद्वारा प्रतिबद्धता जारी
गाउँपालिकामा स्वास्थ्य तथा पोषणको अवस्था सुधार्न विभिन्न विषयहरु समोवश गरी प्रतिबद्धता जारी भएको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न एकीकृत स्वास्थ्य...
‘जन्मभूमि बरंजा’ नामक म्यूजिक भिडियो बजारमा
बरंजा गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले ‘जन्मभूमि बरंजा’ नामक म्यूजिक भिडियो बजारमा आएको छ । मंगला गाउँपालिका वडा नं ३ र ४ को बरंजा सांस्कृतिक...
बावियाचौरको एक निजी विद्यालय मंगला माविमा गाभियो
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरमा सञ्चालित एक बोर्डिङ स्कुल सामुदायिक माविमा गाभिएको छ । सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने अभियान अन्तरगत भृकुटी सनराइज बोर्डिङ स्कुल...
एकल डान्स आइकन-३ को उपाधि जनता मावि दग्नामकी विपना गर्बुजालाई
मंगला गाउँपालिका–१ पूर्णगाउँमा अवस्थित राष्ट्रिय जनजागृति माविले आयोजना गरेको विद्यालयस्तरीय एकल डान्स आइकनको उपाधि रघुगंगा गाउँपालिका–४, जनता मावि दग्नामकी विपना गर्बुजाले प्राप्त गरेकी छिन्...
बरंजामा लागुऔषध तथा साइवर अपराध बिरुद्ध सचेतजना कार्यक्रम
समुदाय प्रहरी र प्रहरी युवा साझेदारी अभियान अन्तर्गत मंगला गाउपालिका–३, बरंजामा अवस्थित महेन्द्र रत्न माबिमा लागू औषध दुब्र्यसनी, साइवर अपराध र लैङ्िगक हिंसा सम्बन्धी...