कटानबाट जोगिन भिरकाटेमा दुई लेनको सुरूङमार्ग सम्भाव्यता अध्ययन
पटक-पटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६,भिरकाटेमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने...
स्थापना दिवसमा मुक्तिनाथ सहकारीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग
सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १४ औ स्थापना तथा १२ औ हिरा स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना...
बेनी बचतद्धारा उज्यालो बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग
म्याग्दीको बेनी नगरपालिका-७, मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औँ स्थापना दिवसको अबसरमा मंगलघाटमा संचालित उज्यालो बैकल्पिक विद्यालयलाई आर्थिक...
एनसीसी बैंक बेनी शाखाले मनायो २५ औं वार्षिकोत्सव
एनसीसी बैंक लिमिटेड बेनी शाखाले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बोल्ने बक्ताले बैंकमार्फत नियमित आर्थिक कारोबारसँगै वित्तिय साक्षरता, सामाजिक...
भुरुङ तातोपानीमा २५ करोडको लगानीमा होटल बन्दै, होटलभित्र सुविधै सुविधा
म्याग्दीको पर्यटकीय स्थल भूरुङतातोपानीमा रु २५ करोडको लगानीमा धौलागिरी क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण भएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु...
धवलागिरी गापाभित्र एक घर एक सहकारी सदस्य बनाइने
सस्तो ब्याजदरमा समुदायस्तरमा लगानी गर्र्ने गरी स्थापना भएको धौलागिरी साना किसान सहकारी सस्थाले गाउँपालिका भित्र एक घर एक सदस्य अभियान सञ्चालन गर्ने भएको छ...
एनएमबिले जित्यो एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड
एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको...
लोकदिप सहकारी संस्थाद्धारा बहिरा र बौद्धिक अपाङ्ता विद्यार्थीलाई न्यानो कपडा वितरण
म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई स्रोत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको...
धवलागिरि र मालिकामा युवासँग महालक्ष्मी लाइफ बीमा जागरण अभियान
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८...
पर्यटकलाई कोसेली बन्दै टोड्केको ‘अर्गानिक’ मुला
पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय...