४४ औं विश्व पर्यटन दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा प्रभातफेरी गरी दिवस मनाइएको छ । पर्यटन र हरित लगानी’ भन्ने नाराका साथमनाइएको दिवसमा जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, पर्यटन क्षेत्रका सरोकारवाला निकाय लगायतको उपस्थिती रहेको थियो ।

प्रभातफेरी कार्यक्रमपछि बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले समापन गर्नुभएको थियो । म्याग्दीका बार्षिक ६० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिन्छन् । जिल्लाभित्र रहेका पर्यटकीयस्थलमा सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ।

 

Leave a Reply