म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई मातृ शोक परेको छ । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कटुवालकी माता मन्दरकला कटुवालको १ सय बर्षको उमेरमा सोमबार विहान निधन भएको हो । करिब दुईसाता अगाडी सताब्दीमा प्रवेश गर्नुभएको थियो । मृतकको आजै कालिगण्डकी नदीमा दाहसंस्कार गरिने छ ।

Leave a Reply