पिसाबको बैंक…
म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनमा कृषकले रासायनीक मलको प्रयोगलाई निरुत्साहित गर्ने गरी माटोको आयू र उत्पादन बृद्धि गर्न तरकारी खेतीमा प्रयोग गर्न...
पुख्यौली…
मंगला गाउँपालिकामा सुरु भएको अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनसत्रमा पुख्यौली नाच प्रस्तुत गदैं कलाकार । तस्वीर बेनीअनलाइन
लालिगुराँस फूलेपछि..
वनपाखाहरुमा लालिगुराँस फूलेपछि बेनी नगरपालिका वडा नं १ रत्नेचौर अर्जमका बालबालिका गुराँसको फुलसंगै रमाउँदै । यसबर्ष प्रसस्तै हिमपात भएकाले पनि बेनी नगरपालिकाको अर्जम, ज्यामरुककोट,...
मराङमा सार्वजनिक सुनुवाई
विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न...
तस्वीरमा मालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड
मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शुक्रबारदेखि अन्तर मावि विद्यालय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाले आयोजना गरेको...
हिस्तान..
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानमा हिमपातमा रमाउँदै बालबालिका । मौसम सफा पभएपछि स्थानीय हिउँमा रमाइरहेका छन् । लगातारका बर्षापछि शुक्रबार रातिबाट हिमपात...
रुम गाउँ….
म्याग्दीको मालिका गाउँपालिकाको रुम गाउँमा परेको हिमपात । हिमपातले सडकमा आवतजावत समेत बन्द भएको छ। गाउँपालिकाको वडा नं २...
गूर्जाको जनजीवन…
जिल्लाको अति विकट धवलागिरी गाउँपालिका वडा नं १ गूर्जामा लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ । चारफिट हिउँ नपग्लिदै पुनः हिमपात हुदाँ स्थानीय घरबाट...
ताल जमेर बरफ हुदाँ…
घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा अवस्थित पर्यटकीय गन्तब्य ढुम्बातालको पानी जमेर बरफ भएपछि केहीदिन अगाडी बीचमा बसेर तस्वीर लिएका दुई यूवा । हिमपातले जनजीवन...
मादले…
बेनी नगरपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुख्यौली नाचमा मादलेको भूमिका निभ्याउँदै लिटल गार्डेन एकेडेमीमा अध्ययरत रघुगंगा...