म्याग्दीको मालिका गाउँपालिकाको रुम गाउँमा परेको हिमपात । हिमपातले सडकमा आवतजावत समेत बन्द भएको छ। गाउँपालिकाको वडा नं २ र ३ रुमका अधिकांस बस्तीमा हिमपात भएको छ । हिमपातले अग्ला डाडाँ सेताम्ये भएका छन् भने अत्याधिक चिसोका कारण सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । तस्वीर सौजन्य दलमान पुन