बहुउपयोगी जमराको जुस..
म्याग्दीको सदरमुकाम बेनीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको अवसरमा स्टलमा राखिएको बहुउपयोगी जमराको जुस देखाउँदै । महोत्सवको अवसरमा जमराका जुसको महत्वका बारेमा समेत जानकारी...
तस्वीरमा ६२ औं सहकारी दिवस
बुधबार ६२औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।...
तातोपानी…
बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको तातोपानी कुण्डमा स्नान गदैं महिलाहरू । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रटको तापक्रममा बिरेनुनको स्वादसँगै निस्कने तातोपानीको...
महरेडाँडा…
जिल्लाको अन्नपूर्ण गाउँपालिका –८ राम्चेको पर्यटकीयस्थल महरेडाँडा । जिल्लाको प्रमुख पर्यटकीयस्थल पूनहिलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको महरेडाँडा समुद्री सतहदेखि ३ हजार...
हाँसो..
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार देखि सदरमुकाम बेनीमा सुरू गरेको तीनदिने बृह्त निःशुल्क योग तथा निशुल्क रक्त परिक्षण शिविरमा सामाजिक विकास मन्त्री नरदेवी...
नदीको दोहन
पवित्र कालीगण्डकी नदीको बेनी खण्डमा बेनी बजार संरक्षणका लागि ग्याविन जाली लगाउन नदीको बीचबाट स्काभेटरको प्रयोग गरी ढुङ्गा निकालेका ढुङ्का नदी किनारमा पु¥याइँदै ।...
तोरीको सौन्दर्य
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको तमानेमा फुलेको तोरी । दुई साता अघिको हिमपातका कारण सबै फूल झरेको तोरी केहीदिन यता मौसम राम्रो...
गुराँसै फुल्यो वनैमा…
म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको झाँक्रीपानीको सामुदायिक बनमा फुलेको गुराँस । जंगलमा ढकमक्क लालिगुराँस फूलेपछि म्याग्दीको पर्यटकीय क्षेत्रका गाउँवस्तीहरु रमणीय...
सेल्फी मोह…
म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ मा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानीमा सेल्फी खिच्दै विद्यार्थी । मंगला गाउँपालिकाको आर्कषक पर्यटकीय गन्तब्यको रुपमा चिनिएको झाँक्रीपानीमा भ्यूटावर सहित...
जनताका प्रतिनिधि….
बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले गाउँ जोड्ने सडकको स्तरउन्नतीमा स्थानीयसंगै जनश्रमदानमा खटिदैं । सदरमुकाम नजिक भएपनि जिल्लाकै जोखिम सडकमा...