गाउँमा सम्मान..
माध्यमिक शिक्षा परीक्षा (एसइइ)–२०७५ मा म्याग्दी जिल्लामा ३.८० ‐जिल्लाकै सर्वोत्कृष्ट जिपिए) प्राप्त गरेकी जिल्लाको मंगला गाउँपालिका १ कुहुँ तुसारेपानीकी सलिना राम्जालीलाई गाउँको मनकामना यूवा...
सिचाई कुलोले सहज
म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पक्की सिचाई कुलो नजिक गरिएको तरकारी खेती । छिमेकी जिल्ला बागलुङसँगै जोडिएको ठुलोखोला हुदै पक्की कुलो बनेपछि...
बासुरीको धुनले…
म्याग्दीको सदरमुकाम बेनीमा न्यु वेष्ट पोइन्ट आवासीय माविले पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट...
आहा! बावियाचौर
म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर । पश्चिम म्याग्दीमा अवस्थित मालिका र धवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङबाट समेत आवतजावत गर्ने बावियाचौरलाई गाउँपालिकाले पार्क सहित ब्यवस्थित पूर्वाधार...
सडक धरापमा….
कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरलाको घोप्टेभिरमा अचानक कालीगण्डकीमा पानीको सतह बढेपछि नदीको धार सडकतिर फैलिदा सडक कटान गरेको छ । बर्खाको समयमा सडकखण्डमा आवतजावतमा...
निस्कोट गाउँ…
म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँ । धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा चिनिने निस्कोट हुदै छिमेकी बागलुङको ताराखोला जान सकिन्छ...
उत्कृष्ट खेलाडी…
म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको स्थानीयतहस्तरीय अन्तरमावि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित न्यू वेष्ट पोइन्ट आवासीय माविकी आइसा केसी र इश्वर...
मनोरम गाउँ
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीको गाउँ । गाउँपालिकाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी तथा विश्वकै सातौ अग्लो धौलागिरी हिमाललाई जोड्ने धौलागिरी सेञ्चुरी...
आहा झिँ !
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ५ झिँ गाउँ । जिल्लाको पर्यटकीयस्थल टोड्के र मालिकाधुरी तथा विश्वकै सातौ अग्लो धौलागिरी हिमाललाई जोड्ने धौलागिरी सेञ्चुरी...
भेडाको बथान
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्धारस्थित खयरबराहमा चरन क्षेत्रमा भेडाको बथान । गाउँमा भेडापालनबाट बार्षिक ४ देखी १० लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्लामा...