म्याग्दीको सदरमुकाम बेनीमा न्यु वेष्ट पोइन्ट आवासीय माविले पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान प्राप्त गरेपछिको खुसियालीमा सोमबार निकालेको बिजय उत्सव तथा र्यालीमा नेवारी भेषभुषामा बासुरी बजाउँदै एक विद्यार्थी ।

Leave a Reply