स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ ।अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको...
जलजलाको कार्यालय आफ्नै भवनमा
पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको...
माझफाँट-लेकफाँट सडक कालोपत्र
पर्वत जलजला गाउँपालिका-३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ । म्याग्दी जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा...
बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय...
श्रीमतीसँग मिलेर कामदारको निर्मम हत्या
म्याग्दीको धवलागिरी गाउँपालिका-५,मल्कवाङमा श्रीमान श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निमर्म हत्या गरेका छन् । आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको ५७...
जलविद्युत आयोजनको निशानामा उत्तरी म्याग्दीका तातोपानी कुण्ड
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणसँगै त्यहाँ रहेका तातोपानी कुण्डको अतित्व मासिने भनेर अतित्व मासिने भनेर स्थानीय...
ज्यामरुककोट क्षेत्रका दुई दर्जनबढी कुवा र पधेरा नासिए
विगत ३२ वर्षयता म्याग्दीको ऐतिहासिक स्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनबढी कुवा र पधेराहरु नासिएका छन् ।तत्कालिन पर्वत राज्य अन्तर्गतको शक्तिशाली थुम मानिएको ज्यामरुककोटमा १७...
म्याग्दीको धौलागिरी हिमालको आरोहण दिवस पोखरामा मनाइयो
गत बैशाख ३० धौलागिरि हिमाल आरोहण भएको ६५ वर्ष पूरा भएको अवसरमा गण्डकी प्रदेशको पोखरामा धौलागिरी आरोहण दिवस तथा धौलागिरी पदयात्रा, समस्या र चुनौती...
मंगला शिक्षा क्याम्पसको अक्षय कोषमा सहयोग
मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेका छन् ।
क्याम्पसको ‘एक घर एक दान’...
रत्नेचौर–भकिम्ली सडक कालोपत्र हुँदै
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु. २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यसका निम्ति आवश्यक तयारी भइरहेको छ ।‘एक निर्वाचन क्षेत्र, एक सडक’...