Friday, March 21, 2025
25 C
Beni
25 C
Beni
Friday, March 21, 2025

रूमको दलित गाउँमा मदिरा निषेध

जिल्लाको मालिका गाउँपालिका–२ रूमको दुईवटा बस्तीमा बसोबास गर्ने दलितलृ मदिरा निषेधित क्षेत्र बनाउने अभियानको सुरू गरेका छन् । मदिरा सेवनका कारण गाउँमा विभिन्न घटना हुन थालेपछि धुल्याङ र रुममा बसोबास गर्ने रसाईली र गोतामेले...

भुरुङ तातोपानीबाट चरेस सहित दुई कारोबारी प्रहरीले नियन्त्रणमा

जिल्लाको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीबाट चरेस सहित दुई यूवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुपदार्थको प्रयोगकर्ताले गोप्य रुपमा चरेसको कारोबार गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको एक टोलीले १४२ ग्राम लागू पदार्थ...

नेशन पुनलाई आइडल बनाउन प्रचारप्रसार तिव्र

एपीवान टेलीभिजनबाट प्रसारण हुने चर्चित रियालिटी शो नेपाल आइडल सिजन ३ का प्रतिस्पर्धी नेशन पुनलाई विजेता बनाउन प्रचारप्रसार तिव्र पारिएको छ । नेशन पुन जिताउ अभियान समितिका संयोजक नारायण पुनले विभिन्न छापा, अनलाइन माध्यम भोटको...

दलित विद्यार्थीलाई कोठा पाउनै मुस्किल

बेनी नगरपालिका–३,भकिम्लीकी नौमायाँ किसानले दलित भएकै कारण कोठा भाडामा पाइनन् । उनले घरधनीबाट पटक–पटक कुन जाती भन्ने प्रश्नको जवाफ दिनुपरेकोे छ । म्याग्दी बहुमुखी क्याम्पसमा बिएड दोस्रो बर्षमा अध्ययनरत किसानले पर्वतबेनीमा बस्दै आएको कोठामा...

अभाव हुन नदिन धौलागिरी अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

रबिना बोहरा/अक्सिजन उत्पादन गर्ने मेसिन अर्थात् अक्सिजन जेनेरेटर प्लान्ट पछिल्लो समय अस्पतालमा राख्ने क्रम बढेको छ । अक्सिजन अत्यधिक खपत हुने भएपनि भर्ने व्यवस्था नहुँदा समस्या हुन थालेपछि विभिन्न अस्पतालमा आफै प्लान्ट स्थापना गर्न...

गूर्जामा सातौंपटक हिमपात, १ फिट हिमपातले जनजीवन प्रभावित

म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा यो सिजनको सातौंपटक हिमपात भएको छ । बाक्लो हिमपातका कारण बालबालिका, बृद्धबृद्धालाई घरबाट आसपासका क्षेत्रमा आवतजावतमा समेत समस्या भएको छ। समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा...

दग्नामका मृगौला पीडित तिलिजालाई ५ लाख सहयोग

मृगौला खरावी भएपछि उपचारर्थ रघुगंगा गाउँपालिका–४ दग्नामका मेखबहादुर तिलिजालाई ५ लाखभन्दा बढी सहयोग गरिएको छ । एउटा मृगौला पूर्णरुपमा खरावी र अर्कोमा पत्थरीले बिग्रन लागेको अवस्थामा आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका तिलिजालाई उपचारमा...

बेगखोलामा गाउँपालिका अध्यक्षले व्यक्तिगत लगानीमा खने सडक

दलप्रसाद तिलिजा/ रघुगंगा गाउँपालिका–१, बेगखोलाको चेन्डाँडा,सीमफाँट, भौसरा र चुतर्नीमा सडक पुगेको छ । स्थानीयबासीको अनुरोधमा गाउँपालिका प्रमुख गाउँपालिका प्रमुख भव बहादुर भण्डारीको आफ्नो ब्यक्तिगत लगानीमा विस्तार गरेको सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको...

लागुऔषध बेच्ने खोज्न जाँदा किन्ने पनि फन्दामा परे

छिमेकी बागलुङ जिल्लाबाट बेनीका लागुऔषध प्रयोगकर्तालाई नियमित लागुऔषध पठाउने गरिएको सुईको पाएपछि निगरानी बढाउँदा म्याग्दी प्रहरीले लागुऔषध खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ गरेको छ ।बागलुङ नगरपालिका–१० डब्ल्याङ भन्ने ठाउँमा लागुऔषध खरिद विक्रि भई...

बरंजामा लागुऔषध तथा साइवर अपराध बिरुद्ध सचेतजना कार्यक्रम

समुदाय प्रहरी र प्रहरी युवा साझेदारी अभियान अन्तर्गत मंगला गाउपालिका–३, बरंजामा अवस्थित महेन्द्र रत्न माबिमा लागू औषध दुब्र्यसनी, साइवर अपराध र लैङ्िगक हिंसा सम्बन्धी स्कुल सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कर्यालय...
error: Content is protected !!