दरबाङमा एकदिने कर शिक्षा
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबार करसम्बन्धी शिक्षा कार्यक्रम भएको छ । मालिका गाउँपालिकाको आयोजनामा म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ इकाईको समन्वय तथा आन्तरीक...
रघुगंगाको सातौ गाउँसभा, शुन्य दरबन्दी भएका माविमा शिक्षक खटाइने
म्याग्दीको रघुगंगा गाउपालिकाको सातौ गाउँसभाले विभिन्न योजनाहरु सर्वसम्मतिले पारित गरेको छ। गाउँकार्यपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत...
म्याग्दीका नेशन नेपाल आइडलको टप ११ भित्र
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगर नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल सिजन–३ मा टप...
विकास आधारभूत विद्यालयलाई सामग्री सहयोग
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, सल्यानको विकास आधारभूत विद्यालयलाई विभिन्न चन्दादाताहरुले शैक्षिक साथै प्राविधिक सामग्रीहरु प्रदान गरेका छन् । बुधबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रालाई...
अस्ताए चिमखोलाका विकासप्रेमी हस्त र नेत्रकुमारी
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका हस्त गर्बुजाका बारेमा पूर्व महिला तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले लेखेको स्टाटसले सबैलाई भाबुक बनायो ।
आफ्नो दुख र सुखमा...
बरंजाको जनप्रिय आधारभुत विद्यालयमा अक्षय कोष स्थापना
मंगला गाउँपालिका–३ बरंजा खर्कको जनप्रिय आधारभुत विद्यालयमा एक दम्पत्तीले विपन्न तथा जेहन्दार छात्रछात्रालाई लक्षित गरी अक्षय कोष स्थापना गरेका छन् । बिहिबार विद्यालयमा आयोजित...
पूर्वमन्त्रीका पीए दम्पतीको साउनामा निसास्सिएर मृत्यु
ललितपुर । पूर्वमन्त्री थममाया थापाका पीए दम्पतीको निसासिएर मृत्यु भएको छ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी पूर्वमन्त्री थापाका पीए दम्पतीको साउनामा निस्सासिएर मृत्यु...
‘म्याग्दीको तातोपानी कुण्डलाई एशियाली देशमै प्रचार–प्रसार गर्छु’
जापानबाट म्याग्दीमा सामुदयिक बिकाश तथ हरियली आयोजनाका लागि करिव दुई बर्ष अगाडी आएका शुन्य आवामुरा बेनी नगरपालिका सहित सबै स्थानीय तहमा पुगेका छन्। प्रोजक्टको...
कुईनेमंगलेको पात्लेखर्कमा सडक पुगेपछि स्थानीय उत्साहित
म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट कुईनेमंगलेको पात्लेखर्कमा ९३ बर्षिय रि बहादुर घयाप्चन छन्त्याल गाउँमा मोटरबाटो पुगेपछि हर्षित भए। उमेरले डाँडा काटिसकेको अवस्थामा घर अगानमै मोटरबाटो...
‘लागुऔषध बारे सूचना दिनुहोस् दुई मिनेटमै आइपुग्छौ’
म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो समय फेरागन,नुफिन,डाइजेपाम जस्ता लागुऔषधसँगै गाँजा,चरेस र ट्याबलेट प्रयोग बढेको म्याग्दी प्रहरीले जनाएको छ। गएको सोमबार बेनी नगरपालिका–७,मंगलाघाटबाट दुईजना पक्राउ परेपछि...