मुस्ताङको स्याउ असोजमा मात्रै बजारमा आउने
भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर ।
किसान र व्यापारीको भेट भइरहेको भएपनि...
मुस्ताङमा निषेधाज्ञा हटाइयो
मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।
अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको...
पग्लँदै हिमाली बस्ती
दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा...
मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोनाविरुद्धको खोप
गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा...
मुस्ताङी ऊनको बजार सुनिश्चित, कृषकमा खुसियाली
च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ ।
नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा...
सडक अवरुद्ध हुँदा मुस्ताङमा बाेकेर खाेप ल्याइदै
एसके थकाली जोमसोम
राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडक दिनहुजसो अवरुद्ध भईरहँदा कोरोना बिरुद्धको खोप मुस्ताङ ल्याउन मुश्किल पर्ने गरेको छ । बर्खायामको अबिरल...
मुस्ताङमा ट्रक दुर्घटना, दुईको मृत्यु
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै...
कालिगण्डकी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन आग्रह
उपल्लो मुस्ताङबाट बग्ने विभिन्न नदीको बहाव शनिबार दिउँसो उच्च भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले कालिगण्डकी तटीयक्षेत्रका बस्तीहरुलाई उच्चसर्तकता अपनाउदै सुरक्षित रहन आग्रह गरेको...
लेते प्राथमिक स्वास्थ्य चौकीलाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
सुशीलबाबू थकालीमुस्ताङ जिल्ला थासाङ गाउँ पालिका-३ लेते प्राथमिक स्वास्थ्य चौकिको लागि करिब दुई लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग उपलब्ध भएको छ ।
स्वास्थ्य चौकिको लागि...
मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको...