Saturday, May 31, 2025
25.3 C
Beni
25.3 C
Beni
Saturday, May 31, 2025

मुस्ताङमा प्रहरीको सुझावः मुक्तिनाथ जाँदा दौडधुपको यात्रा नगर्नू

0
मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न जाने तीर्थयात्री र घुमघामका लागि पुगेका पर्यटकलाई लेक लाग्ने समस्या बढ्न थालेपछि आयोजना गरिएको स्वास्थ्य शिविरमा...

आज सोमबारे औँसी, कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड

0
सोमबारे औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने श्रद्धालु भक्तजनको मुस्ताङको कागबेनी धाममा भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति...

मुक्तिनाथ दर्शनः ‘लेक’ लाग्नबाट जोगाउन तीर्थयात्रीको स्वास्थ्य परीक्षण

0
मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न जाने तीर्थयात्री र घुमघामका लागि पुगेका पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ। छोटो समयमा उच्च भेग...

मुस्ताङमा साढे ३ हजार मिटर उचाईमा मोटोखाना रेस

0
ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत हिमाली जिल्ला मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकखण्डको सेल्फी डाँडाको साढे ३ हजार मिटरमा मोटोखाना रेस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा...

बेनी–जोमसोम सडक खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

0
  पहिरो नियन्त्रणका लागि दीर्घकालीन रूपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो ।...

सम्झौता रद् गर्ने चेतावनीपछि बेनी – मालढुङ्गा सडकका ठेकेदार काममा फर्किए

0
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति...

मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु

0
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान...

४ करोड लागतमा लोमान्थाङ खोलामा पक्की पुल निर्माण

0
कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको...

मुस्ताङमै चिस्यान केन्द्र बनेपछि किसानलाई फाइदा, बेसिजनमा मुस्ताङका स्याउ बजारमा

0
मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा...

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

0
मुस्ताङको थासाङ गाउँपालिका- २ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको...