विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले म्याग्दीलाई विकासको नयाँ उचाई दिने प्रतिवद्धता जनाएका छन् । आगामी मंसिर ४ गते हुन लागेको...
गठबन्धनको लुलाङमा घरदैलो अभियान
धनिलाल गर्बुजागठबन्धनको लुलाङमा घरदैलो अभियान आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले शुक्रबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रिया...
मंगोल नेशनल मत माग्दै घरदैलो अभियानमा
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनले घरदैलो अभियानलाई तिब्रता दिएको छ । उम्मेदवार सहित घरदैलो अभियानमा रहेको...
एमाले म्याग्दीका उम्मेदवारको पोखरामा मतदातासँग भेटघाट
नेकपा एमाले चुनाव प्रचारप्रसार कमिटी पोखराको आयोजनामा आज (शनिवार) पोखरामा मतदातासँग उम्मेदवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधि सभा र...
मुना दर गाउँका भिजिन्द्र बुढा पोखराबाट बेपत्ता
पोखराबाट म्याग्दीका एक जना युवक शुक्रबारदेखि बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–३ दर गाउँका ३७ बर्षिय भिजिन्द्र बुढा सम्पर्कविहीन भएका हुन् । पोखरा महानगरपालिका...
प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन
बाम लोकतान्त्रिक गठबन्धनले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् ।
दरवाङमा शुक्रबार भएको मंसिर ४ गते हुने प्रतिनिधी र...
राखु भगवतीमा गठबन्धनको घरदैलो अभियान
म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । शनिबार गठबन्धनका उम्मेदवारले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा टोल भेला र घरदैलो अभियान...
रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा, एकै वडाका दुई उम्मेदवार
म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ ।
प्रतिनिधिसभामा एक...