म्याग्दीका दुई गाउँमा केराले भित्र्याउँछ वार्षिक डेढ करोड
बेनी नगरपालिका- २ स्थित खबरा र बगरफाँटका किसान केराखेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। यी दुई गाउँ केरा गाउँको रूपमा चिनिएका छन्।
खबराका १६० घरधुरी र...
गरिमा बैंकको सर्वोदय माविमा वित्तीय साक्षरता कार्यक्रम
गरिमा विकास बैंक पोखरेबगर शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अन्नपूर्ण गाउँपालिका-२, भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविका विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय...
बावियाचौरमा खुल्यो मंगला लोकल मार्ट, पचास थरी अर्गानिक बस्तु पाइने
म्याग्दीको मंगला गाउँपालिका-२,मा अर्गानिक खाद्य वस्तुको उत्पादनलाई प्रवद्र्धन तथा बिक्री वितरण गर्ने उद्देश्यले बावियाचौर बजारमा म ‘मंगला लोकल मार्ट’ सञ्चालनमा आएको छ ।
पश्चिम म्याग्दीका...
म्याग्दीमा बढ्यो दूधको मूल्य, किसानलाई रू ११०, उपभोक्तालाई प्रतिलिटर रू १३२
म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दुधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै भेटेरीनरी अस्पताल तथा...
जापानका लागि दक्ष कामदार तयार गर्दै ‘हाम्रो सेवा नेपाल’
वैदेशिक रोजगारीको क्षेत्रमा नेपाल र जापानको पुलको रुपमा कार्य गर्दै आइरहेको नर्सिङ्ग केयर तालिम केन्द्र हाम्रो सेवा नेपाल प्रालिले जापानका लागि दक्ष कामदार तयार...
म्याग्दीको चार मन्दिरमा डिजिटल दान पेटिका, मोबाइलबाटै भेटी हाल्न सकिने
म्याग्दीको धार्मिक संस्थामा दान तथा भेटी हाल्न क्यूआर कोडको अवधारणा ल्याएको छ । माछापुच्छ्रे बैंकले संकलित भेटी र दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्न...
धौलागिरि क्षेत्रमा यस वर्ष १३ हजार मेट्रिक टन सुन्तला उत्पादन
चालु आर्थिक वर्ष २०७८-७९ मा धौलागिरि क्षेत्रमा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष साबिक धौलागिरि अञ्चलको म्याग्दी, बागलुङ र...
पर्यटकले भरिभराउ कुश्माबजार
साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेको छ । पर्वत सदरमुकाम कुश्मा विभिन्न संघसंस्थाहरूबाट अवलोकन भ्रमणका लागि...
लुम्लेमा नारी जागृती सहकारीको तालिम सम्पन्न
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा...
सहकारी दिवसमा दिदीबहिनी सहकारीको मुठ्ठीदान सहयोग
६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (आइतबार) दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले मुठ्ठीदान सहयोग गरेको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा...