Sunday, May 18, 2025
18.5 C
Beni
18.5 C
Beni
Sunday, May 18, 2025

गरिमा बैंकको किसानी माविमा वित्तीय साक्षरता कार्यक्रम

0
गरिमा विकास बैंक दरबाङ शाखाले बिमस्थित किसानी माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मालिका गाउँपालिका–७, बिममा रहेको विद्यालयका ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी...

जलविद्युत् आयोजनाले बढायो विकास

0
धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी हुनुहुन्छ । आफ्नै वडा कार्यालयमा जानसमेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि...

जग्गा भाडामा लिएर रैथाने धानखेती गरिरहेका ध्रुब

0
रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुब खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो। कोरोना...

‘दुई दिनको यात्रा ६ घण्टामा छोटियो ’

0
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका-४,मुदीको चेचुङ गाउँकी ६० बर्षिया जितकुमारी घर्तीको दैनिकी अहिले फेरिएको छ । गाउँबाट उपचारका लागि स्वास्थ्य...

गलेश्वरमा ५१ लाख भेटी सङ्कलन

0
म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाख रुपैयाँ बढी भेटी सङ्कलन भएको छ।  गत साउनदेखि यही फागुन १४...

माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु

0
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध...

एउटै वडामा तीनवटा जलविद्युत् आयोजनाको निर्माण सुरू

0
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ।धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू...

अपर म्याग्दी ५३.५ मेगावाटको बाँध निर्माण सुरु

0
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ ।  निर्माणधिन ५३ देशमलव पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाले...

उद्यमशिलताका लागि म्याग्दी क्याम्पसका विद्यार्थीको योजना छनौट

0
विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा सहभागी दुई विद्यार्थीको योजना छनौट भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा...

कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीमा मंगला प्रथम

0
म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हाँसिल गरेको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०÷०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका...