टिकटकमा ‘लाइभ’ बस्दै कोसेली बेच्दै
बेनीको कालीपुल बसपार्कमा छ म्याग्दी कोशेली घर। यसकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छिन्। टिकटक चलाउनु मनोरञ्जनका लागि भने...
उद्यमी बनाउन सिस्नो प्रसोधन गरेर पाउडर बनाउने तालिम
म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा दुर्दीकी कालिमायाँ रोकाले पहिलोपटक सिस्नोको पाउडर बनाउने तालिम लिनुभयो। गाउँघरमा खेर गएको सिस्नोबाट मनग्य आम्दानी गर्न सकिने धेरै जानकारीपछि तालिममा...
मजदुरको १३ लाख ज्याला दिन ठेकेदारले अटेर गरेपछि स्काभेटर र ट्रक नियन्त्रणमा
पश्चिम म्याग्दी जोड्ने जिल्लाको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङमा काम गर्ने मजदुरहरूले काम गरेको ज्याला नपाएको भन्दै ठेकेदारको स्काभेटर र...
आठौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक
बेनीमा सम्पन्न भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा आयब्यय सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे...
म्याग्दी बहुमुखी क्याम्पसमा बक्तृत्वकला प्रतियोगितामा, सुशिल खत्री प्रथम
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
“मर्यादित सहकारीः...
शाखामै विद्यार्थीलाई वित्तिय ज्ञान प्रदान गदैं राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई शाखाबाट प्रदान हुने सेवासुविधा सहितका बारेमा जानकारी सहित वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
ग्लोबल...
पर्यटकीयस्थल लभ्लीहिल वरपर फोहोरको डंगुर !
म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको बेनी नगरपालिका-२,ज्यामरुककोटको खबरामा अवस्थित लभ्लीहिल पर्यटक आकर्षणको थलो बनेको छ। उत्तर तर्फ धौलागिरि र अन्नपूर्ण हिमाल । तलतिर हेर्दा...
टोड्केमा स्थानीयद्वारा परम्परागत मुला खेतीलाई निरन्तरता
म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै जान थालेको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइको...
जिल्ला भलिबल संघलाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग
राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले जिल्ला भलिबल संघ म्याग्दीलाई ५० हजार बराबरको खेलकुद साम्रागी सहयोग गरेको छ। बैंकका शाखा प्रबन्धक नवराज ढुंगानाले जिल्ला भलिबल...
अन्तत: स्थानीयको माग पूरा गर्ने जलविद्युत आयोजनाहरूले लिखित सहमति
अन्तत: स्थानीयबासीको चर्को दवावपछि म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरूले विभिन्न मागमा लिखित सहमति जनाएका छन् ।
विगत लामो समयदेखि समुदायका मागहरूलाई...