माथिल्लो म्याग्दीमा ५ बैंककाे ५ अर्ब ३४ कराेड लगानी
पश्चिम म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिकामा–४ मुदीमा निमांणधिन अवस्थामा रहेको ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका...
म्याग्दीमा यस वर्ष बढ्यो धान उत्पादन
म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलब शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले...
आठौं म्याग्दी महोत्सवको मुख्य प्रायोजक बन्यो प्रभु बैंक
म्याग्दीको सदरमुकाम बेनीमा पुस महिनाको अन्तिम सातादेखि हुने आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको मुख्य प्रायोजक प्रभु बैंक लिमिटेड भएको छ । सोमबार...
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको...
माघे संक्रान्तिमा आठौं म्याग्दी महोत्सव हुने
म्याग्दीको सदरमुकाम बेनीमा आगामी पुष २८ देखि आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ । उद्योग वाणिज्य संघ म्याग्दीले आइतबार बेनीमा...
बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म...
लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको...
दरबाङ म्याग्दीखोला दुईबर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता
पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ...
अर्जुन माविमा प्राईम कमर्सियल बैंकको वित्तिय साक्षरता कार्यक्रम
प्राईम कमर्सियल बैंक बेनी शाखाले बेनी नगरपालिका वडा नं २ भकुण्डेस्थित अर्जुन माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने...
म्याग्दी कोरलाले विद्युतीय एसी माइक्रोबस सञ्चालन, भाडा कति ?
म्याग्दी कोरला यातायात प्रालिले दुईवटा विद्युतीय एसी माइक्रोबस सेवा सञ्चालन थप गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानादेखि पोखरा र बेनी-मुस्ताङ सडकखण्डमा शनिबारदेखि...