सर्वोच्चको फुकुवापछि कालीगण्डकीमा उत्खनन शुरू
कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन गर्न शुरू भएको छ ।
सर्वोच्च अदालतले २०७८ साल असार २९ गते अन्तरिम आदेश...
‘म्याग्दीका पर्यटकीयस्थलको जानकारी पर्यटन सूचना केन्द्रमा पाइन्छ’
म्याग्दी जिल्लाभित्रका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले बेनी नगरपालिका-८,कालिपुल बसपार्कमा रहेको पर्यटन सूचना केन्द्रले म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलमा आउने पर्यटकलाई सहज भएको छ ।
https://youtu.be/tXjmDgssDA8
सडकमार्ग...
उद्यमी बनाउन सिस्नो प्रसोधन गरेर पाउडर बनाउने तालिम
म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा दुर्दीकी कालिमायाँ रोकाले पहिलोपटक सिस्नोको पाउडर बनाउने तालिम लिनुभयो। गाउँघरमा खेर गएको सिस्नोबाट मनग्य आम्दानी गर्न सकिने धेरै जानकारीपछि तालिममा...
हराउँदै चैते दसैँ मेलाको मौलिकता
‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा - बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ !
चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र...
रोइला कप ब्याडमिन्टन प्रतियोगिता सकियो
बेनीमा रोइला कप गण्डकी प्रदेश स्तरीय बि लेभल र म्याग्दी जिल्ला स्तरीय सि लेभल ब्याडमिन्टन शनिबार सकिएको छ।जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका...
सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ६ जनालाई जन्मकैद
म्याग्दी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश...
गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम
म्याग्दी सदरमुकाम बेनी नजिकै रहेको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन...
म्याग्दीका विद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट माग
म्याग्दीका विद्यार्थी संगठनले यातायातका सवारीसाधनमा विद्यार्थी छुट नदिएको भन्दै विद्यार्थीहरुको परिचयपत्रको आधारमा पाउने ४५ प्रतिशत छुट कार्यान्वयका लागि दबाब दिएका छन् ।
अनेरास्ववियु जिल्ला कमिटी...
लोपोन्मुख शालिग्रामको महत्त्व झल्काउन मुक्तिनाथसम्म रथयात्रा
कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवम् बहुमूल्य शिला शालिग्रामको संरक्षणका लागि श्रीगजेन्द्र मोक्षनारायण–मुक्तिनाथ रथयात्रा मुस्ताङ प्रवेश गरेको छ ।
विश्वभरका हिन्दू धर्मावलम्बीहरूमार्फत सरोकारवाला निकायलाई प्राकृतिक...
मजदुर ठग्ने क्याराभान कन्स्ट्रक्सन: ‘आफ्नो मेहनतको कमाइ पनि भिक मागेजस्तो गरेर माग्नुपरेको छ’
पश्चिम म्याग्दी जोड्ने जिल्लाको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङमा काम गर्ने दिनरात नभनी काम गरेका सल्यान जिल्लाका निमबहादुर तमताले ज्याला...