पोखरा जान्छु भनेर हिंडेका बेनीका सतिश श्रेष्ठ ७ दिनदेखि बेपत्ता
म्याग्दीको सदरमुकाम बेनीका एक यूवा सात दिनदेखि बेपत्ता रहेका छन् । बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ सात दिनदेखि...
सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ६ जनालाई जन्मकैद
म्याग्दी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश...
महिला राष्ट्रिय फुटबलमा गण्डकीबाट म्याग्दीकी निकिता र दिपा छनौट
महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पहिलोपटक म्याग्दीका दुई खेलाडी छनौट भएका छन् ।
यही वैशाख १३ गतेदेखि बागमती प्रदेशमा हुने प्रतियोगिताका लागि गण्डकी...
सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक–एक बर्ष कैद सजाय
जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक-एक बर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको...
डेढ लाख पुरस्कार राशिको जेपीसी कपको उपाधि आयोजकलाई
म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार...
म्याग्दीका प्रा. डा बोजिन्द्र तुलाचन खाङ्स विश्वविद्यालयको विभागीय प्रमुख
प्रा.डा.बोजिन्द्र तुलाचन दक्षिण कोरियाको सोलस्थित खाङ्स विश्वविद्यालयको अन्तराष्ट्रिय अध्ययन विभागको विभागीय प्रमुखमा नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगाका डा.तुलाचनले...
दाउरा प्रहार गरेर श्रीमतीको हत्या
म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० बर्षिय राजु विकले २७ बर्षिया भगवती...
अन्नपूर्णको हिउँपहिरोमा बेपत्ताको भावपूर्ण बिदाई
म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँचदिन देखि हराइरहेका दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो...
नियतबस दुर्घटना गराएर भागेका चालक अझै भेटिएनन्
म्याग्दीको बेनी नगरपालिका-६,जोगीगाडेमा ट्याक्टर चालकले बृद्ध महिलालाई एकान्तमा लगेर गरगहना लुटपाटका लागि ट्याक्टरले किचेर गम्भीर घाइते बनाएको आफन्तले बताएका छन् ।
गत बैशाख १ गते...
वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका-७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।
स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा...