Monday, May 12, 2025
24.6 C
Beni
24.6 C
Beni
Monday, May 12, 2025

दरबाङ-धारापानी सडक: रासनपानीको पैसा नतिरी भागे ठेकेदार, स्थानीयले गुहारे प्रशासन

0
म्याग्दी मालिका गाउँपालिका-६,दरबाङ बजारकी लक्ष्मी चापाईलाई दरबाङ–धारापानी सडकखण्डका निर्माण ब्यवसायी मछुमन अर्गेजाले मजदुरलाई रासनपानी प्रयोग गरेको २ लाख ६८ हजार नतिरी भागेका छन् ।...

सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक–एक बर्ष कैद सजाय

0
जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक-एक बर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको...

गाडीमा च्यापिएर एकजनाको मृत्यु

0
म्याग्दीको धबलागिरि गाउँपालिकामा गाडी मर्मत गर्ने क्रममा  च्यापिएर एकजनाको मृत्यु भएको छ । ताकम-मच्छिम-मुना सडक अन्तर्गत उत्तिसिनेमा बिहिबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा...

हिमपहिरोमा बेपत्ता दुईजना शेर्पा भेटिएनन्

0
यहाँको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुई दिनदेखि दुईजना शेर्पा बेपत्ता छन् ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो...

प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वडामा लगेर वितरण सुरू

0
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण सुरू गरिएको छ । राष्ट्रिय परिचय बनाउन हतार गरेपनि छपाइ भएर आएका परिचयपत्रलाई...

म्याग्दीका प्रा. डा बोजिन्द्र तुलाचन खाङ्स विश्वविद्यालयको विभागीय प्रमुख

0
प्रा.डा.बोजिन्द्र तुलाचन दक्षिण कोरियाको सोलस्थित खाङ्स विश्वविद्यालयको अन्तराष्ट्रिय अध्ययन विभागको विभागीय प्रमुखमा नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगाका डा.तुलाचनले...

म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई उद्यमशीलता तालिम

0
विद्यार्थीलाई उद्यमशील बनाउन म्याग्दी बहुमुखी क्याम्पसमा २ दिने उद्यमशीलता विकास सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ। आइडिया स्टुडियो र प्रभु वैंकको सहजीकरणमा भएको कार्यक्रममा उद्यमी...

अन्नपूर्ण हिमालको हिउँपहिरोमा २ जना बेपत्ता

0
म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र...

भलिबलको साख फर्काउने अरुणाको चाहना

0
राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गर्नुभएको छ । सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको...

सर्वोच्चको फुकुवापछि कालीगण्डकीमा उत्खनन शुरू

0
कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन गर्न शुरू भएको छ । सर्वोच्च अदालतले २०७८ साल असार २९ गते अन्तरिम आदेश...