प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा...
बेनी नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित
‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको बेनी नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको...
म्याग्दीको गाेठबाट अङ्कुराएकाे विदेशी पर्यटकको प्रेमकथा
जब जेसन ओ सलिभान म्याग्दीको नाँगीस्थित घरमा छिरे, जेनी म्याकगोवनका आँखाले विश्वासै गर्न सकेनन्।‘म त कसैलाई खोजिरहेकी थिइनँ, किनकि हिमालयको बीचमा, पहाडको टुप्पोमा हामीले...
प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ ।
सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको...
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको...
अन्नपूर्ण पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा
‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको...
म्याग्दी हुलाकका कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाउने
जिल्ला हुलाक कार्यालय म्याग्दीको सेवालाई विश्वासनीय र छिटोछरितो बनाउन कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाइने भएको छ । पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले...
यूएईमा जमेका म्याग्दीका प्रकाश कार्की : दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक...
कृषि प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बढाउन समुदायले जुटाए २ करोड २४ लाख
म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा ७...
म्याग्दी बहुमुखी क्याम्पसमा एआईको सदुपयोगका लागि सेमिनार
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । ...