अब कालिगण्डकीको नियमित र्याफ्टिङ सञ्चालन गरिने
छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्याफ्टिङ) सञ्चालन सुरू भएको छ ।
प्रसस्तै सम्भावना भएपनि नियमित...
लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैदको फैसला
बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ।
अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका...
सेवाप्रवाहलाई प्रभावकारी बनाउने नबआगन्तुक प्रजिअ पौडेलको प्रतिबद्धता
म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती गरेर अनेक बहाना देखाएर उन्मुक्तिको प्रयासलाई रोक्ने बताउनुभएको छ । प्रजिअ पौडेलले अलपत्र...
मुस्ताङमा ६६ हजार विदेशी पर्यटक भित्रिए
गण्डकी प्रदेशकै मुख्य लाईफ लाईन मानिएको हिमाली जिल्ला मुस्ताङले पछिल्लो समय पर्यटन क्षेत्रमा अप्रत्यासित छलाङ मार्न सफल भएको छ । बर्सेनि अक्सर ६० हजार...
निरन्तर पञ्चेबाजा घन्काउँदै महिला
बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमको बजार परिक्रममा अग्रपंक्तीमा नौमति बाजाको दमाह लिएर सहभागी भएकी थिईन लक्ष्मी...
खेल प्रतिभा खोज्ने तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । आइतबारदेखि खुल्लामञ्चमा सुरू भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका...
बेनीबाट २४ दिनदेखि दुई बालक बेपत्ता
म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटबाट करिब एक महिनादेखि दुई बालक बेपत्ता भएका छन् । बेनीस्थित प्रकाश माविमा कक्षा ५ र ३ मा पढ्ने ९ र...
म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै
धवलागिरि गाउँपालिका-३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर...
पछैमा निर्माण गर्न लागिएको रावण उद्यान अधुरै
म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५...
मानव मूत्र: पैसा कमाउने सूत्र
म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनका किसानले करिब आधा दशकदेखि खेतीपातीमा मानव मूत्र प्रयोग गरिरहेका छन्। गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग अर्मन, आरुखोला, मठबोट र खालाखर्कका...