बौद्धिक अपाङ्गता भएकालाई बेनीमा डे केयर एण्ड ट्रेनिङ सेन्टर
बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित बेनीबजारमा डे केयर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा गरिएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्ता...
मुटु र फोक्सोको गति बन्द भएर हुने मृत्यु रोक्न यसरी गरिन्छ सिपिआर (भिडियो)
फोक्सो वा मुटुको गति रोकिएर मृत्युवरण हुने समस्यालाई रोक्न म्याग्दीको सदरमुकाम बेनीमा डेढ सयभन्दा बढीले कार्डिओ–पल्मोनरी रिससिटेसन (सिपिआर) लिएका छन् ।
https://youtu.be/R0ziQm8Nuu8
अमेरिकन हार्ट एसोसिएशन,शहीद गङ्गालाल...
मजदुरको १३ लाख ज्याला दिन ठेकेदारले अटेर गरेपछि स्काभेटर र ट्रक नियन्त्रणमा
पश्चिम म्याग्दी जोड्ने जिल्लाको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङमा काम गर्ने मजदुरहरूले काम गरेको ज्याला नपाएको भन्दै ठेकेदारको स्काभेटर र...
मुटुरोगसम्बन्धी शिविरबाट ११ सय बढीको चेकजाँच, १३ बिरामीको पहिचान
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित...
मुटुरोग विशेषज्ञ डा. रबी मल्ल सम्मानित
गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक डा. रवि मल्ल गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । मुटुरोग विशेषज्ञ डा. मल्ललाई बुधबार एक कार्यक्रमका बिच...
जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ
बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्ष विष्णु रोका मगर ,सचिव कुमार किशान र...
बेनी रिङरोड स्तरोन्नतिको काम सुरु
नमूना नगरपालिका कार्यक्रम अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति आयोजना निर्माण सुरु भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड...
म्याग्दीका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध
म्याग्दीका पत्रकारहरुले आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न...
हेभी सवारीसाधनले बेलिब्रिज छियाछिया
गण्डकी प्रदेशको ‘लाइफलाइन’ बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको उत्तरी क्षेत्रका बेलिब्रिजमा ‘हेभी’ सवारीसाधन आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक कार्यालयले कडाई गरेको छ । बेलिब्रिज...
म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न...