तस्विर समाचार दैनिकी… By Benionline .com.np - २०७९ जेष्ठ १२, बिहीबार १०:०६ म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ रायखोरमा जंगलबाट दाउरा लिएर आउँदै गरेका महिला । ग्रामिण क्षेत्रमा चुनावको रौनकता सकिएपछि मेलापात र दैनिक कार्य सहज भएको छ । तस्वीर हरिकृष्ण गौतम