तस्विर समाचारटिकोट गाउँBy Benionline .com.np - २०८२ बैशाख २४, बुधबार १९:३८म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा अवस्थित पर्यटकीय गाउँ टिकोट । अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गले समेटिएकोे टिकोटबाट हिमश्रृंखला सहित रमणीय प्राकृतिक दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर: विशाल विक