तस्विर समाचार टिकोट गाउँ By Benionline .com.np - २०८२, २४ बैशाख बुधबार १९:३८ 0 40 म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा अवस्थित पर्यटकीय गाउँ टिकोट । अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गले समेटिएकोे टिकोटबाट हिमश्रृंखला सहित रमणीय प्राकृतिक दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर: विशाल विक