म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२,भुरुङ तातोपानीबाट २२ बर्षिय एक यूवा विगत तिनदिनदेखि बेपत्ता भएका छन् । अन्नपूर्ण-४,नारच्याङ स्थायी घर भई भुरुङ तातोपानी बस्ने नर सिं बहादुर छिनाल भदौ २३ गतेदेखि बेपत्ता भएको भन्दै खोजीकार्यमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।

एक्कासी सम्पर्कविहिन भएपछि बेपत्ता यूवाका बुबाले नारच्याङको वडा कार्यालयलाई अनुरोध गरिएको वडा सदस्य श्याम पूर्जाले बताए । बेपत्ता छिनालको खोजीकार्य तिब्र पारिएको छ ।

Leave a Reply