Home स्थानिय समाचार म्याग्दी समाचार बेनी नगरपालिका-५ पुलाचौरमा एमालेको प्यानल विजयीः मयेरमा केसीको अग्रतास्थानिय समाचारम्याग्दी समाचारबेनी नगरपालिका-५ पुलाचौरमा एमालेको प्यानल विजयीः मयेरमा केसीको अग्रताBy Benionline .com.np - २०७९, २ जेष्ठ सोमबार ०७:५४0FacebookTwitterPinterestWhatsApp म्याग्दीको बेनी नगरपालिका –५ पुलाचौरमा नेकपा एमालेको प्यानल विजयी भएको छ । सोमवार विहान सार्वजनिक अन्तिम पतपरिणाम अनुसार वडा अध्यक्षमा एमालेका गोविन्द बानियाँले ९२० मत प्राप्त गर विजयी हुनुभएको हो ।उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका याम बहादुर बानियाँले ७८१ मत प्राप्त गरि पराजित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै महिला सदस्य दुर्गा पौडेल ८८२, दलित महिला सदस्य मनिषा परियार ८६१, खुल्ला सदस्य देविदत्त पौडेल ७६९, खुल्ला सदस्य डम्मर बहादुर बानियाँ ७८८ मत प्राप्त गरि विजयी हुनुभएको छ ।त्यस्तै मेयरमा नेकपा एमालेका सुरत केसीले १०५७ मत र नेपाली काँग्रेसका चिरञ्जीवि शर्माले ७२८ मत प्राप्त गर्नुभएको छ । उममेयरमा नेकपा एमालेका पशुपति शाहीले ८५३ र माओवादीका ज्योति लामिछानेले ८०५ मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको ५ वटा वडाको मतगणना सकिदा मयेरमा सुरत केसी ८४९ मतले अगाडि हुनुहुन्छ भने उपमेयर ज्योति लामिछाने १२४५ मतले अगाडि हुनुभएको छ ।RELATED ARTICLESMORE FROM AUTHOR‘पहलमान’ छान्ने ठेलो फाल्ने खेलचीसो पानीका असला माछा तातोपानीमा खोसाखोस् !म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारीLeave a ReplyCancel reply