म्याग्दीको मालिका गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। शनिबार विहानदेखि सुरु भएको मतगणनामा अध्यक्षमा कांग्रेसको प्यानलै विजयी भएको हो। कांग्रेसका वडाध्यक्षका उम्मेदवार टंक पुनले ४ सय ६१ विजयी भएका हुन् । वडा अध्यक्षमा विजयसँगै सहित पालिकामा समेत नेपाली कांग्रेसले अग्रता लिएको छ ।

Leave a Reply