Home तस्विर समाचार सुन्दर टिकोट गाउँतस्विर समाचारसुन्दर टिकोट गाउँBy Benionline .com.np - २०७८, १८ असार शुक्रबार २१:०४0FacebookTwitterPinterestWhatsApp म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७, हिस्तानको चिटिक्क सजिएको टिकोट गाउँ । ग्रामिण पर्यटनका लागि सुन्दर टिकोटमा सामुदायिक लज सहित विश्वकै आर्कषक गन्तब्य घोरेपानी, पुनहिल जाने मार्ग समेत रहेको छ । तस्वीर सौजन्य इश्वर बहादुर भण्डारी RELATED ARTICLESMORE FROM AUTHORविद्यार्थीलाई साग उपहार…घोरेपानी र पुनहिलमा थरीथरीका गुराँसगुन्द्री बुन्दै महिला..Leave a ReplyCancel reply