तस्विर समाचार आहा ! ताकम By Benionline .com.np - २०७७, ९ कार्तिक आईतवार १२:१७ 0 216 म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमबाट देखिएको मनोरम हिमश्रृंखला । ग्रामिण पर्यटनको सुन्दर गन्तब्यको रुपमा चिनिएको गुरिल्ला पदमार्गको प्रवेशद्धारसँगै बागलुङ र रुकुम समेत सजिलै जान सकिन्छ । तस्वीर सौजन्य कृष्णराज पौडेल