गएराती अविरल वषासँगै बस्ती माथिबाट आएको पहिरोले म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको स्वास्थ्य चौकी र ताकम मावि सहित आसपासका घरलाई क्षती पुगेको छ । ताकमको पुरानो स्वास्थ्य चौकीको भबन माथिबाट खसेको बाढीपहिरोले आसपासमा क्षती पुगेको स्थानीय पत्रकार गोपाल आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply